#fypシ #जहाँ सम्म लाग्छ कि छुटेको मान्छेसँग कहिले भेट्न नगराउनु यदि भेटै गराउनु छ भने राम्रो मान्छे र इमान्दार मान्छेसँग भेट गराउनु है भगवान 🥺🥺🥺🥺🥺लाइफमा त्यस्तो मान्छेसँग भेट गराउनु एकअर्कालाई बुझोस् राम्रो सम्बन्ध होस् र त्यस्तो मान्छेसँग भेट नगराउनु जो एउटा कुरा गरेर हजार कुरा छुटाउँछ। 🥺🥺🥺🥺💔
#vairal #goviral #kaiali_muser