जन्म दिनको लाखौँ करोडौँ शुभकामना छ सानि चन्द्रमा जस्तै चम्की रहनु फूल झैं फूली रहनू थपिएको वर्ष अझै राम्राे बनोस। सधैं खुसि अनि सुखी रहनू। मन् ले सोंचेको आटेको पुगोस जिंदगी मा आउँने हरेक चुनौती सँग मुस्कुराउँदै लड्ने शक्ति मिलोस धेरै धेरै मायाँ मेरो मुटु happy birthday to you dear jan love you ❤️❤️🎂🎂🎂🎉🎉🎈@aavagi Sanu 😭🥺❤️💔 @Dipakkapadi1234