यो मेरो पहिलो सिनेमाको यात्रा हो, र तपाईंहरूले मलाई यस यात्रा शुरु गर्न मद्दत गर्नुभयो। 'होस्टेल -३' को पोस्टर रिलिज गर्दै, तपाईहरूको थप माया र हौसला पाउनेछु भन्ने आशा राखेको छु। यो मेरो प्रारम्भ हो, र म यो यात्रा तपाईंहरूसँगै अघि बढ्न चाहन्छु। तपाईंहरूको साथ र हौसलाले मलाई अगाडि बढ्न प्रेरित गर्दछ। हाम्रो पहिलो प्रयासलाई अझै माया गर्दिनुहोला | हजुरहरुको प्यारो CoolBoyyy