कति छिटो छिटो नेपाल जान पर्ने हो यिनीहरुलाई भन्नेहरुको लागी….सक्छौं र त जान्छौं😜 हेर त साथी यो खुसी यहॉ खोजेर पाईन्छ? सबै आफ्नो मन बुझाउन गरिने रमाईलो मात्र हो मेरो लागी त यहॉको खुसी☺️बच्चाहरुलाई एकादेशको कथा हो नेपाल भन्ने बनाउन चाहीं छैन मलाई☺️☺️☺️☺️नेपाली बोल भनेर मात्र होईन नेपाल के हो भनेर पनि देखाउन जरुरी छ☺️☺️☺️