Kyra

Harka Sampang A Revolution

NP
en
Followers
358.0k
Average Views
966.0
Engagement Rate
22.0%
Loading...
Performance
Related Profiles
A post by @harkarajrai56 on TikTok caption: प्रकृति,संस्कृति र प्रविधि तीनओटै एक अर्काका परिपुरक हुन् ! यदि कुनै एकको प्रयोगले अर्कोलाई असर र विनाश गर्छ भने त्यसलाई कदापि विकास मानिँदैन ! त्यसैले कुरा बुझौं ! लडाइँ नगरौं ! #harkasampang #mayor #dharan
प्रकृति,संस्कृति र प्रविधि तीनओटै एक अर्काका परिपुरक हुन् ! यदि कुनै एकको प्रयोगले अर्कोलाई असर र विनाश गर्छ भने त्यसलाई कदापि विकास मानिँदैन ! त्यसैले कुरा बुझौं ! लडाइँ नगरौं ! #harkasampang #mayor #dharan
32.3k
11.73%
A post by @harkarajrai56 on TikTok caption: चिच्याइ चिच्याइ प्यारप्यार बोल्नेलाई नै बुद्धिजिवी मान्ने हो भने मेरो भन्नू केही छैन ! तर बोलेको सामान्य शब्दको अर्थसमेत नबुझ्नेलाई म चाहिँ ग्वाँदे भन्छु ! बौद्धिक पत्रकारले सर्टिक विषय उठान गरेर प्रश्न राख्ने हो ! उत्तर मजाले सुनेर जनमानसमा जस्ताको तस्तै तोडमोड नगरी प्रवाह गर्ने हो ! एकोहोरो हल्ला गरेर मुख्य कुरा नै धर्मराउने गरी विषयान्तर गर्ने होइन ! सानो सुझाव ऋषिजीलाई ! #harkasampang #mayor #dharan
चिच्याइ चिच्याइ प्यारप्यार बोल्नेलाई नै बुद्धिजिवी मान्ने हो भने मेरो भन्नू केही छैन ! तर बोलेको सामान्य शब्दको अर्थसमेत नबुझ्नेलाई म चाहिँ ग्वाँदे भन्छु ! बौद्धिक पत्रकारले सर्टिक विषय उठान गरेर प्रश्न राख्ने हो ! उत्तर मजाले सुनेर जनमानसमा जस्ताको तस्तै तोडमोड नगरी प्रवाह गर्ने हो ! एकोहोरो हल्ला गरेर मुख्य कुरा नै धर्मराउने गरी विषयान्तर गर्ने होइन ! सानो सुझाव ऋषिजीलाई ! #harkasampang #mayor #dharan
55.0k
12.71%
A post by @harkarajrai56 on TikTok caption: स्थानीय सरकारलेसम्म भेट्न नसक्ने केन्द्र सरकारलाई जनताले कसरी भेट्ने ? कसरी समस्या राख्ने ? सचीव त झन् ठालु भइगए ! फोन उठाए त लु काटो काने ! गणतन्त्र नेपालमा सधैं ज्यू हजुर नै गरिरहनुपर्ने ? सरकारलाई प्रश्न गरौं कि यस्तो निकम्मा सरकार चुन्ने जनतामाथी ? #harkasampang #mayor #dharan
स्थानीय सरकारलेसम्म भेट्न नसक्ने केन्द्र सरकारलाई जनताले कसरी भेट्ने ? कसरी समस्या राख्ने ? सचीव त झन् ठालु भइगए ! फोन उठाए त लु काटो काने ! गणतन्त्र नेपालमा सधैं ज्यू हजुर नै गरिरहनुपर्ने ? सरकारलाई प्रश्न गरौं कि यस्तो निकम्मा सरकार चुन्ने जनतामाथी ? #harkasampang #mayor #dharan
36.4k
13.83%
A post by @harkarajrai56 on TikTok caption: धरानलाई राष्ट्रिय गौरवको योजनाहरु नपार्ने हो भने १२४ बर्ष अघि देखि धराने जनताले राज्यलाई तिरेको कर फिर्ता दिनु पर्छ नेपाल सरकारले ! #harkasampang #mayor #dharan
धरानलाई राष्ट्रिय गौरवको योजनाहरु नपार्ने हो भने १२४ बर्ष अघि देखि धराने जनताले राज्यलाई तिरेको कर फिर्ता दिनु पर्छ नेपाल सरकारले ! #harkasampang #mayor #dharan
20.7k
15.55%
A post by @harkarajrai56 on TikTok caption: अब संघीय साम्सद र संघीय मन्त्रीहरु धरान आउने बित्तिकै रित्तो थोत्रे गाग्री देखाएर स्वागत गरौँ ! जय धरान ! #harkasampang #mayor #dharan
अब संघीय साम्सद र संघीय मन्त्रीहरु धरान आउने बित्तिकै रित्तो थोत्रे गाग्री देखाएर स्वागत गरौँ ! जय धरान ! #harkasampang #mayor #dharan
4.0k
17.16%
A post by @harkarajrai56 on TikTok caption: खोइ प्रजातन्त्र ? खोइ लोकतन्त्र ? कुरा चाहिँ गर्छौ गणतन्त्रको ! #harkasampang #mayor #dharan
खोइ प्रजातन्त्र ? खोइ लोकतन्त्र ? कुरा चाहिँ गर्छौ गणतन्त्रको ! #harkasampang #mayor #dharan
9.8k
17.61%
A post by @harkarajrai56 on TikTok caption: ३ दिनपछि सकुशल सुन्दर नगरी धरान आइपुगियो ! #harkasampang #mayor #dharan
३ दिनपछि सकुशल सुन्दर नगरी धरान आइपुगियो ! #harkasampang #mayor #dharan
7.1k
14.46%
A post by @harkarajrai56 on TikTok caption: मेरी आमालाई हँसाउन सकिन भने म छोरा बन्न कहाँ लायक हुन्छु ! माटो छोएर पो त देशको माया लाग्छ ! श्रम गरे पो त समृद्धि छाउँछ ! #harkasampang #mayor #dharan
मेरी आमालाई हँसाउन सकिन भने म छोरा बन्न कहाँ लायक हुन्छु ! माटो छोएर पो त देशको माया लाग्छ ! श्रम गरे पो त समृद्धि छाउँछ ! #harkasampang #mayor #dharan
6.5k
23.17%
A post by @harkarajrai56 on TikTok caption: खानेपानीजस्तो आधारभूत आवश्यकता समेत जनताको धारामा पुर्याउन नसक्नु भनेको सरकारको उपहास होइन ? जनताबाट उठाइएको त्यत्रो कर कहाँ प्रयोग भइरहेको छ ? कसरी सकिरहेको छ ? किन उल्टै खर्बौ विदेशी ऋण लागिरहेको छ ? अब प्रश्न सोध्ने पालो जनताको ! जवाफ दिन तयार होउ ! #harkasampang #mayor #dharan
खानेपानीजस्तो आधारभूत आवश्यकता समेत जनताको धारामा पुर्याउन नसक्नु भनेको सरकारको उपहास होइन ? जनताबाट उठाइएको त्यत्रो कर कहाँ प्रयोग भइरहेको छ ? कसरी सकिरहेको छ ? किन उल्टै खर्बौ विदेशी ऋण लागिरहेको छ ? अब प्रश्न सोध्ने पालो जनताको ! जवाफ दिन तयार होउ ! #harkasampang #mayor #dharan
800.0
17.75%
A post by @harkarajrai56 on TikTok caption: श्रमको क्रान्ति ! पसिनाले लेखिएको ईतिहास आज यसरी सफल बनिरहेको छ ! #harkasampang #mayor #dharan
श्रमको क्रान्ति ! पसिनाले लेखिएको ईतिहास आज यसरी सफल बनिरहेको छ ! #harkasampang #mayor #dharan
1.2k
21.73%
A post by @harkarajrai56 on TikTok caption: स्वास्थ्य क्षेत्रको हिसाबले भवन विस्तार हुनु सराहनीय छ ! तर आवश्यक उपकरण र सेवा सुविधा पनि उत्तिकै दिनुपर्छ ! केन्द्र सरकारको मातहतमा संचालित यो अस्पताल महान नेताको नामबाट नामाकरण गरिएको कुरा नबिर्सनु ! अस्पतालको बदनाम हुनु भनेको विपीको श्राप लाग्नु हो ! उपकरणको अभावका कारण उपचार गर्न नसकेर सेवाग्राहीहरुलाई उधोतिर पठाउने कार्य नहोस् ! #harkasampang #mayor #dharan
स्वास्थ्य क्षेत्रको हिसाबले भवन विस्तार हुनु सराहनीय छ ! तर आवश्यक उपकरण र सेवा सुविधा पनि उत्तिकै दिनुपर्छ ! केन्द्र सरकारको मातहतमा संचालित यो अस्पताल महान नेताको नामबाट नामाकरण गरिएको कुरा नबिर्सनु ! अस्पतालको बदनाम हुनु भनेको विपीको श्राप लाग्नु हो ! उपकरणको अभावका कारण उपचार गर्न नसकेर सेवाग्राहीहरुलाई उधोतिर पठाउने कार्य नहोस् ! #harkasampang #mayor #dharan
17.9k
10.78%
A post by @harkarajrai56 on TikTok caption: पछिल्लो ६ महिनामा मात्रै मुलुकको ऋण १ खर्ब २ अर्बले बढेको छ ! साउनमा २४ खर्ब ३४ अर्ब रहेको ऋण पुसमा २५ खर्ब ३६ अर्ब पुगेको छ ! उ खाने र गु खानेहरुका पछि नलाऔं ! आफैं श्रम गरौं ! समृद्धि फलाऔं ! #harkasampang #mayor #dharan
पछिल्लो ६ महिनामा मात्रै मुलुकको ऋण १ खर्ब २ अर्बले बढेको छ ! साउनमा २४ खर्ब ३४ अर्ब रहेको ऋण पुसमा २५ खर्ब ३६ अर्ब पुगेको छ ! उ खाने र गु खानेहरुका पछि नलाऔं ! आफैं श्रम गरौं ! समृद्धि फलाऔं ! #harkasampang #mayor #dharan
2.7k
20.64%
A post by @harkarajrai56 on TikTok caption: अब त नजानुपर्यो ! #harkasampang #mayor #dharan
अब त नजानुपर्यो ! #harkasampang #mayor #dharan
3.2k
13.11%
A post by @harkarajrai56 on TikTok caption: हतियार होइन औजार उठाऔं ! रगत होइन पसिना बगाऔं ! हामी उठ्नेछौं ! यो देश माथी उठाउन हामी जुट्नेछौं ! #harkasampang #mayor #dharan
हतियार होइन औजार उठाऔं ! रगत होइन पसिना बगाऔं ! हामी उठ्नेछौं ! यो देश माथी उठाउन हामी जुट्नेछौं ! #harkasampang #mayor #dharan
1.9k
17.06%

start an influencer campaign that drives genuine engagement