Kyra

🧘‍♀️🦋Sabina🦋🧘‍♀️

US
en
Followers
63.2k
Average Views
132.0
Engagement Rate
6.8%
Loading...Loading...
Related Profiles
A post by @sabinap89 on TikTok caption: बदलिनु नै पर्छ भने पहिले आफै बदलिनु पर्दछ !  आफू यथास्थितीमै रहेर अरु मात्र बदलिनु पर्छ भन्ने सोंच नै समस्याग्रस्त सोंच हो ....!🌹🙏
बदलिनु नै पर्छ भने पहिले आफै बदलिनु पर्दछ ! आफू यथास्थितीमै रहेर अरु मात्र बदलिनु पर्छ भन्ने सोंच नै समस्याग्रस्त सोंच हो ....!🌹🙏
176.0
19.31%
A post by @sabinap89 on TikTok caption: हिडि सकेको बाटो जतिसुकै कठिन र जटिल भए पनि अक्सर सबै मान्छेलाई सहज लाग्ने गर्दछ । किनकी गन्तव्यमा पुगि सके पछि यात्राका नमिठा क्षणहरु पनि उसलाई सुखद र स्मरणीय लाग्ने गर्दछन । त्यसैले त मान्छेहरु अतित जतिसुकै कहालीलाग्दो भए पनि त्यही अतितको गर्तमा रमाउदै स्वप्निल भबिस्यको भरोसामा  आश्वस्त हुने गर्दछन ।🙏🙏❤️
हिडि सकेको बाटो जतिसुकै कठिन र जटिल भए पनि अक्सर सबै मान्छेलाई सहज लाग्ने गर्दछ । किनकी गन्तव्यमा पुगि सके पछि यात्राका नमिठा क्षणहरु पनि उसलाई सुखद र स्मरणीय लाग्ने गर्दछन । त्यसैले त मान्छेहरु अतित जतिसुकै कहालीलाग्दो भए पनि त्यही अतितको गर्तमा रमाउदै स्वप्निल भबिस्यको भरोसामा आश्वस्त हुने गर्दछन ।🙏🙏❤️
206.0
17.47%
A post by @sabinap89 on TikTok caption: रोग महगों हुन्छ, स्वास्थ्य सस्तो छ ! जीवन सरल छ, जीवनशैली महगों हुनसक्छ ! सुविधाको शुल्क लाग्छ, प्रेम र सेवा निःशुल्क छ ! जे अमूल्य छ, त्यो सर्वसुलभ छ !!!❤️
रोग महगों हुन्छ, स्वास्थ्य सस्तो छ ! जीवन सरल छ, जीवनशैली महगों हुनसक्छ ! सुविधाको शुल्क लाग्छ, प्रेम र सेवा निःशुल्क छ ! जे अमूल्य छ, त्यो सर्वसुलभ छ !!!❤️
332.0
14.75%
A post by @sabinap89 on TikTok caption: रोग महगों हुन्छ, स्वास्थ्य सस्तो छ ! जीवन सरल छ, जीवनशैली महगों हुनसक्छ ! सुविधाको शुल्क लाग्छ, प्रेम र सेवा निःशुल्क छ ! जे अमूल्य छ, त्यो सर्वसुलभ छ !!! ❤️
रोग महगों हुन्छ, स्वास्थ्य सस्तो छ ! जीवन सरल छ, जीवनशैली महगों हुनसक्छ ! सुविधाको शुल्क लाग्छ, प्रेम र सेवा निःशुल्क छ ! जे अमूल्य छ, त्यो सर्वसुलभ छ !!! ❤️
284.0
16.54%
A post by @sabinap89 on TikTok caption: झापा कान्ड
झापा कान्ड
62.5k
1.86%
A post by @sabinap89 on TikTok caption: जीबनसङ्ग जीवन दर्शन हुन जरुरी छ । तर दर्शनले मात्र जीवन चल्दैन, त्यसैले जीबनमा कुशल व्यवहार र सम्बन्धको चक्र पनि सन्तुलित हुनु पर्दछ ।🙏🙏🙏🙏
जीबनसङ्ग जीवन दर्शन हुन जरुरी छ । तर दर्शनले मात्र जीवन चल्दैन, त्यसैले जीबनमा कुशल व्यवहार र सम्बन्धको चक्र पनि सन्तुलित हुनु पर्दछ ।🙏🙏🙏🙏
288.0
9.02%
A post by @sabinap89 on TikTok
273.0
15.01%
A post by @sabinap89 on TikTok
265.0
12.07%
A post by @sabinap89 on TikTok
413.0
11.38%
A post by @sabinap89 on TikTok
4.4k
1.27%
A post by @sabinap89 on TikTok caption: त्यस्तो अबोध शिशुको जिन्दगीमाथि अनि एउटा गरिबीले च्यापिएकी मानसिक रुपमा विक्षिप्त भएकी केटी मान्छेको जिन्दगीसँग मजाक गर्नेहरू देखेर उदेग लागेर आउँछ। कहिले बन्ने मान्छे ?कहिले हुने हो अनुशासित 🙏✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️🙏🙏
त्यस्तो अबोध शिशुको जिन्दगीमाथि अनि एउटा गरिबीले च्यापिएकी मानसिक रुपमा विक्षिप्त भएकी केटी मान्छेको जिन्दगीसँग मजाक गर्नेहरू देखेर उदेग लागेर आउँछ। कहिले बन्ने मान्छे ?कहिले हुने हो अनुशासित 🙏✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️🙏🙏
12.4k
1.33%
A post by @sabinap89 on TikTok
351.0
4.55%
A post by @sabinap89 on TikTok
593.0
2.86%
A post by @sabinap89 on TikTok
412.0
10.43%

start an influencer campaign that drives genuine engagement