Shankar Sedhain is a Nepali-American TikTok creator known for his comedic skits, relatable content, and charismatic personality. He often explores cultural differences and daily life with a humorous and engaging style.
"सुभ जन्मदिन को अथाहा सुभ कामना प्रिय्❤️ "आज तिम्रो जन्मदिन तिमी यो धर्तिमा पाइला टेकेको दिन" "म अपुर्ण थिए तिम्रो आगमन ले पुर्ण भए" तिमी मेरो जिबनमा आएपछि मैले कहिलै एक्लोपन महशुस गर्न परेको छैन जिन्दगिमा😍धेरै उतारचढाव हरु सङै मिलेर पार गर्न पाइएको छु तिम्रो इमान्दारिता"धैर्यता"सहनशिलता" सभ्यता देखि म नतमस्तक छु "तिमिलाइ जन्मदिने भगवान रुपि बुबा आमा लाई प्रणाम छ"🙏"जिन्दगी सधै उर्जाशिल बनोस"स्वस्थ रहनु"सुखी रहनु हासिखुसी रहनु" फेरि पनि जन्मदिनको अनगिन्ती सुभकामना पियारी हाम्रो माया साथ सधै अजम्बरि रहोस! #loveyou somuch Dear❤️@महारानी 🍀🦋
298.0
26.51%
start an influencer
campaign that drives
genuine engagement