#तिमीले भुल्दै गयौ, मैले भुले जस्तो गरिदिएँ। तिमी पराई हुँदै गयौ, मैले आफ्नो सोच्न छोडिदिएँ। तिमी बोल्न छोड्दै गयौ, मैले बोलाउँन छोडिदिएँ। तिमी रिसाउँदै गयौ, मैले मनाउँन छोडिदिएँ।😭💔#utsav456#CapCut#nepalisong#foryou#आँसु
343.0
16.61%
#आँसु मुस्कान भन्दा धेरै स्पेसल हुन्छ किन कि मुस्कान सबैको हुन्छ तर आँसु सिर्फ उसैको लागि बग्छ जस्लाइ हामी जिन्दगी भर कहिले गुमाउन चाहदैनौ!!😭#foryou#nepalisong#सुन्दरता#utsav456