#fypシ#यदि तिमी प्रेम हो भने, म तिम्रो जिन्दगी बन्न चाहन्छु, मलाई अरु ले जस्तो हाँवाबाजी गर्न आउँदैन, म तिम्रो शन्सार बन्न चाहान्छु, मलाई तिमी म भित्र हराएको हेर्ने मन छ, तिमीले देख्ने हरेक सपनाहरु, म आफुलाई नै बनाउँन मन छ, म एउँटा शर्कल बनाउँदै छु, त्यहाँ तिमीले देखे का सपनाहरुको तिमी चाहाँने चाहाँनाहरु को मर्मत गरिने छ, मलाई बेहोसीको प्रेम गर्न मन छ, जस्मा पागल पन होस-तिमीलाई मात्र चाहाने चाहापन होस्, मलाई तिम्रो मायामा डुबेको देख्नेहरुले, यो त बौँला रहेछ, पागल रहेछ,भन्नेहरुको नाराबाजि होस्, खासै मायामा डुबेको जस्तो त भएको छैन, मलाई तिम्रो मायामा एसरी डुब्न मन छ, जाहाँ डुबे पछि निस्कन नपरोस्, बस् तिम्रो मायामा डुबिरहने छु,अनि तिम्रो न्यानो अंगालोमा भुलि रहने छु....।
#binodsiwa86 #usamuser🇺🇸❤️🇳🇵
#itharimuser❤️
#like_comment_share_follow_me #vairal_video_tiktok #copylinkシ5time❣️guys
#pathivaramata❤🙏
#sabda #CapCut